Premier Cables

समाचार

संयुक्त हिन्दू मोर्चाको आह्वानमा रङ्गेलीमा बजार तथा यातायात बन्द गराउने तयारी

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन १५, २०८३  | बिहान १०:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

मोरङको रङ्गेली नगरपालिका क्षेत्रमा संयुक्त हिन्दू मोर्चाले आज बजार तथा यातायात बन्द गर्न आग्रह गरेको छ। उक्त आह्वानअनुसार अहिले रङ्गेली बजार क्षेत्रमा संयुक्त हिन्दू मोर्चा तथा हिन्दू सम्राट सेनासँग आबद्ध युवाहरू भेला भएका छन्।

बन्दको प्रभाव बजार तथा यातायातमा कस्तो पर्ने भन्ने विषयमा थप विवरण आउन बाँकी रहेको छ। सम्बन्धित पक्षहरूले शान्तिपूर्ण रूपमा कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन्।

विज्ञापन

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka