Premier Cables
Premier Steel

अन्तराष्ट्रिय प्रदेश समाचार

सुनसरीको देवानगंजमा तानव बढेपछि भारतीय सीमा क्षेत्रमा पनि कडाई

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन ११, २०८३  | साँझ ६:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर–भारतीय सीमा नजिक रहेको देवानगंज गाउँपालिकामा आइतबार रातीबाट भएको झडपको कारण असुरक्षा बढेको भन्दै भारतीय शसस्त्र सीमा बल एसएसबीले नेपाल प्रवेश गर्ने र भारत आउने यात्रु र सवारीलाई कडा चेकजाँच गर्न सूरु गरेको छ ।
सुनसरीको घुस्की, कप्तानगंज लगायतको क्षेत्रबाट भारततिर जाने र भारतबाट सुनसरीका विभिन्न नाकाबाट नेपाल प्रवेश गर्ने सवारी सधानलाई रोकेर चेकजाँच गरि परिचयपत्र खुल्ने कागजात देखाएपछि मात्र आउजाउ गर्न अनुमति एसएसबीले दिन थालेको हो । शसस्त्र सीमा बल एसएसबी ४५ औं बटालियन अन्तरगत रहेका नेपाल भारत सीमाका विभिन्न नाकाका चेकपोष्टहरुमा दुबै देशको सुरक्षालाई ध्यानमा राखेर आउजाउ गर्नेहरुको परिचय पत्र हेरेरमात्र आउजाउ गर्न दिइएको बटालियन कमान्डेन्ट गौरव सिंहले जानकारी दिए ।
अहिले सुनसरीको सीमा क्षेत्रबाट ठुला सवारी साधान आउजाउ गर्न रोक लगाइएको छ । पस्थिति समान्य भएपछि नाकाको कडाई पनि समान्य गरिने उनले जानकारी दिए ।

बिज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa