Premier Cables
Premier Steel

विराटनगर

वार्ताबाट समस्या समाधान गर्न तयार छु: डा. शेखर कोइराला

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार १२, २०८३  | अपराह्न १:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र संस्थापन पक्ष र इतर समूहबीच संवाद र सहमतिमार्फत देखिएका समस्या समाधान गर्न आफू तयार रहेको बताएका छन्।

आज बिहान आफ्नै निवासमा पार्टी महामन्त्री गुरुराज घिमिरेसँग भएको भेटवार्ताका क्रममा डा. कोइरालाले आगामी १५औँ महाधिवेशन सहमतिको आधारमा सम्पन्न हुनुपर्नेमा जोड दिएका हुन्।

बिज्ञापन

भेटपछि महामन्त्री घिमिरेले नेपाली कांग्रेसको आन्तरिक राजनीति तथा समसामयिक विषयमा डा. कोइरालासँग विस्तृत छलफल भएको जानकारी दिए।

विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्वाचित भएपछि डा. कोइराला इतर समूहमा सक्रिय छन्। घिमिरेलाई यसअघि कोइरालानिकट नेताका रूपमा हेरिने गरिन्थ्यो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa