Premier Cables
Premier Steel

अर्थ

आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्ले गर्यो पारित

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | साँझ ४:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्बाट पारित भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरेका थिए । बैठकले उक्त बजेट पारित गरेको हो ।

बिज्ञापन

मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै अब बजेट संघीय संसद्को संयुक्त बैठकमा पेश गरिनेछ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. वाग्लेले केहीबेरमै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka