Premier Cables

अपराध कोशी प्रदेश

सप्तकोशीको टापुबाट ४७५ किलो गाँजा बरामद

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ १२, २०८३  | बिहान ११:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सप्तकोशी नदीको बीच भागमा रहेको टापुबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बलका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुरको बेलका नगरपालिका–८ बीच सप्तकोशी नदीको टापुमा लुकाइ राखिएको १६ बोरा गाँजा बरामद गरिएको हो।

विज्ञापन

सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्ट का अनुसार विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस चतराबाट इन्स्पेक्टर मेघराज राउत र सुरक्षा बेस रामपुरका इन्स्पेक्टर राजविक्रम खड्का को कमाण्डमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो।

नदीको बीच टापुमा गाँजा लुकाइएकाले टोलीले र्‍याप बोट प्रयोग गरेर गाँजा बाहिर निकालेको थियो। बरामद गरिएको करिब ४७५ किलोग्राम गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka