Premier Cables

कोशी प्रदेश

कोसी योजना आयोग सदस्य घिमिरेको सपथ

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख ३१, २०८३  | अपराह्न ३:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा नियुक्त मनिता घिमिरेको पद तथा गोपनियताको सपथ गराइएको छ ।

मुख्यमन्त्री हिक्मत कार्कीले बिहीबार एक कार्यक्रमबीच घिमिरेलाई पद तथा गोपनियताको सपथ गराए । बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

विज्ञापन

उनी सुनसरीको धरान निवासी हुन् ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka