Premier Cables
Premier Steel

राजनीति

पूर्व ऊर्जा मन्त्री दीपक खड्कालाई छाड्न सर्वोच्चको आदेश

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख ०३, २०८३  | राती ९:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सर्वोच्च अदालतले पूर्व ऊर्जा मन्त्री तथा कांग्रेस नेता दीपक खड्कालाई रिहा गर्न आदेश दिएको छ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइपछि उनलाई थुनामुक्त गर्न निर्देशन दिएको हो।

बिज्ञापन

सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका खड्का यसअघि प्रहरी हिरासतमा रहेका थिए।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka