Premier Cables

राष्ट्रिय

प्रधानमन्त्रीलाई गाली गर्ने युट्युबर पक्राउ

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र २९, २०८२  | बिहान १०:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । पाँचथरमा युट्युबमार्फत प्रधानमन्त्री बालेन (बालेन्द्र) शाह लगायत नेताहरूलाई अपमानजनक तथा गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

फाल्गुनन्द गाउँपालिका–७ निवासी युट्युबर रोशन पोखरेललाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको हो।

विज्ञापन

‘Hades’ नामक युट्युब च्यानलमा प्रसारित सामग्रीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल उनलाई जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka