Premier Cables
Premier Steel

अर्थ विराटनगर

विराटनगरमा पूर्व बजेट छलफल हुँदै, अर्थमन्त्री वाग्ले प्रमुख अतिथि

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र २४, २०८२  | बिहान ९:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि पूर्व बजेट छलफल विराटनगरमा आयोजना हुने भएको छ। नेपाल सरकार, अर्थमन्त्रालयको आयोजनामा हुने उक्त कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

छलफल कार्यक्रम २०८२ साल चैत्र २४ गते मंगलबार दिउँसो १:३० बजे मोरङ उद्योग व्यापार संघको समृद्धि हल, विराटनगरमा हुने तय गरिएको छ। कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधि, उद्योगी–व्यवसायी तथा सरोकारवालाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

बिज्ञापन

उक्त छलफलमार्फत आगामी बजेटका प्राथमिकता, नीति तथा कार्यक्रमबारे सुझाव संकलन गरिने जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

भ्याट बिललाई लट्री टिकट बनाउने सरकारको योजना, दैनिक लखपति बनाइने

Clock Iconआइतबार, जेठ १७, २०८३

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

Clock Iconशुक्रबार, जेठ १५, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka