Premier Cables
Premier Steel

राजनीति

गृहमन्त्रीलाई हर्क साम्पाङको आग्रह- पोखराको जग्गा के हो ? पत्रकार सम्मेलन गरेर भन्नुहोस्

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र २३, २०८२  | बिहान ९:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पोखराको फेवातालको जग्गा प्रकरणलाई लिएर गृहमन्त्री सुधन गुरुङसँग स्पष्टीकरण माग गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै साम्पाङले गृहमन्त्री गुरुङको नाममा फेवाताल क्षेत्रमा २० रोपनी जग्गा रहेको भन्ने खबर सार्वजनिक भएपछि आफू असहज भएको बताएका छन्। उनले वास्तविकता स्पष्ट पार्न तत्काल पत्रकार सम्मेलन गर्न आग्रह गरेका छन्।

बिज्ञापन

साम्पाङले नैतिकताको प्रश्न उठिसकेको उल्लेख गर्दै यदि यस विषयमा स्पष्ट जवाफ नआए जनतामा अविश्वास बढ्ने चेतावनी दिएका छन्। उनले जनताको विश्वास कायम राख्न पारदर्शिता आवश्यक रहेकोमा जोड दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka