Premier Cables
Premier Steel

कोशी प्रदेश राजनीति

सुनसरी-१ मा हर्क साम्पाङले मनोनयन दर्ता गरे

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, माघ ०६, २०८२  | अपराह्न १२:४५ बजे
Hamro Biratnagar Headlines

धरान । सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् ।

हालसम्म यस क्षेत्रमा चार जनाको उम्मेदवारी दर्ता भइसकेको छ । यी उम्मेदवारमा नेपाल मजदुर पार्टीका महेश श्रेष्ठ, स्वतन्त्र उम्मेदवार देउमान लिम्बू, रमगोल नेशनल अर्गनाइजेसनका राजेन्द्र गुरुङ र हर्क साम्पाङ रहेका छन् ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka