Premier Cables
Premier Steel

विराटनगर

विराटनगर-१७ को कल्भर्ट मुनि भेटिएको शवको पहिचान खुल्यो, श्रीमान पक्राउ

Hamro Biratnagar News Channel Calendar बुधबार, चैत्र ११, २०८२  | अपराह्न १:५८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । तन्नाले बेरेर फ्याँकिएको अवस्थामा विराटनगर–१७ मा फेला परेको शवको पहिचान खुलेको छ।

विराटनगर महानगरपालिका वडा नम्बर १७ स्थित आइसिपी जाने सडकखण्डको कल्भर्टमुनि मंगलबार फेला परेको शव विराटनगर–१५ की कोमलकुमारी साहको रहेको प्रहरीले जनाएको छ।

बिज्ञापन

घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले उनका श्रीमान् रोशन साहलाई नियन्त्रणमा लिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादपछि हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka