Premier Cables
Premier Steel

राष्ट्रिय

कांग्रेसको ‘प्रतिज्ञासभा’ जनकपुरधामा सुरु

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, फाल्गुण ०६, २०८२  | अपराह्न ३:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जनकपुरधाम । नेपाली कांग्रेसको ‘प्रतिज्ञासभा’ जनकपुरधामस्थित तिरहुतिया गाछीमा सुरु भएको छ।

मधेस प्रदेशबाट चुनावी अभियानलाई देशव्यापी रूपमा तीव्र बनाउने उद्देश्यसहित कांग्रेसले उक्त प्रतिज्ञासभा आयोजना गरेको हो। सभामा पार्टीका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू, मधेस प्रदेशका कांग्रेस उम्मेदवारहरू तथा प्रदेश समितिका पदाधिकारीहरूको उपस्थिति रहेको छ।

बिज्ञापन

यसै कार्यक्रममार्फत कांग्रेसले आफ्नो चुनावी घोषणापत्र ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka