Premier Cables
Premier Steel

अर्थ बैंक तथा वित्त

गभर्नर पौडेलले कार्यभार सम्हाले

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ ०७, २०८२  | अपराह्न १२:२९ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले कार्य जिम्मेवारी सम्हालेका छन् । बुधबार नेपाल राष्ट्र बैंकमा पुगेर उनले पदभार ग्रहण गरेका हुन । पदभार ग्रहण लगत्तै गर्भनर पौडेलले पाँच सय र १ हजारका नयाँ नोट छपाई गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।

गर्भनर पौडेलले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताउँदै भने, ‘मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जानेछौं ।’

बिज्ञापन

पौडेललाई गर्भनर बनाउन मंगलबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka