Premier Cables
Premier Steel

कोशी प्रदेश

बालेन विराटनगरमा, आज मोरङ दौडाहा गर्ने

Calendar बुधबार, माघ २१, २०८२  | बिहान १०:१५ बजे

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी अभियानका क्रममा आज (बुधबार) मोरङको दौडाहामा निस्किएका छन् ।

झापाबाट हुलाकी राजमार्ग हुँदै उनी विराटनगर आई पुगेका छन् । बालेन आउने

उनको स्वागत गर्न विराटनगर १ फुटबल चोकमा अवस्थित रास्वपा कार्यालयमा नेता कार्यकर्ताको भिंड लागेको छ ।

बालेनले यसअघि डायनियामा रास्वपा नेता कार्यकर्तासँग भेटघाट गरेका थिए । राजमार्गमा भेला भएका रास्वपा समर्थकलाई अभिवादन गर्दै उनी विराटनगर आई पुगेका हुन ।

विराटनगरमा रास्वपाका उमेदवार तथा समर्थकहरुलाई भेटेर बालेन पथरी र लेटाङमा आयोजना हुने कार्यक्रममा पनि सहभागी हुने बताइएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka