Premier Cables
Premier Steel

राष्ट्रिय

नेपालगञ्ज पुगेका बालेनलाई भव्य स्वागत

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ १२, २०८२  | साँझ ५:३९ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सोमबार नेपालगन्ज विमानस्थल पुगेका बेला उनलाई स्वागत गर्न समर्थकहरूको उल्लेख्य भीड देखिएको छ।

रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा अघि सारेको छ।

यसअघि बालेन कोसी प्रदेशका पहाडी जिल्लाहरूको भ्रमण सम्पन्न गरी काठमाडौं फर्किएका थिए।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका उनी हाल सुदूरपश्चिम प्रदेशको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka