Premier Cables
Premier Steel

राष्ट्रिय

देशभरका निर्वाचन क्षेत्रमा एमालेबाट को-को बने उमेदवार ?(हेरौं नक्सामा)

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, माघ ०४, २०८२  | राती ८:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेकपा एमालेले देशभरका विभिन्न जिल्लामा आफ्ना उमेदवारको टुंगो लगाएको छ ।

कतिपय जिल्लाका निर्वाचन क्षेत्रमा भने नाम सिफारिस हुन बाँकी छ । केन्द्रीय समितिले टुंगो लगाई बाँकी रहेका २४ निर्वाचन क्षेत्रमा अध्यक्ष केपी ओलीले आफैं टुंगो लगाउने भएका छन् ।

बिज्ञापन

मोरङको निर्वाचन क्षेत्र नम्बर ५ मा मनोज अग्रवाल र ६ मा विनोद ढकाल सिफारिस भएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka