Premier Cables
Premier Steel

अपराध राष्ट्रिय

गुण्डा पृष्ठभूमिका चक्रे मिलन बने एमाले उमेदवार

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, माघ ०४, २०८२  | बिहान ११:२१ बजे
Hamro Biratnagar Headlines

विराटनगर । नेकपा एमालेले गोरखा–२ मा आप!राधिक पृष्ठभूमिका चक्रे मिलन (मिलन गुरुङ) लाई टिकट दिएको छ ।

च्यासलमा बसेको सचिवालय बैठकले उनलाई टिकट दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले बताए ।

उनका अनुसार गोरखा–१, मा भने पूर्वविद्यार्थी नेता आरसी लामिछानेलाई टिकट दिइएको छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka