Premier Cables
Premier Steel

राजनीति

दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ ०४, २०८२  | राती १०:१६ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति दिएको छ।

चैत १५ गते तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका उनलाई आइतबार म्याद थपका लागि अदालतमा प्रस्तुत गरिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अदालतले राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिनको म्याद दिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka