Premier Cables

राष्ट्रिय

कांग्रेस केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव बन्दसत्रमा पेश

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, पुष २८, २०८२  | अपराह्न १२:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्द सत्र सुरु भएको छ। भृकुटीमण्डपमा केहीबेरअघि सुरु भएको बन्द सत्रमा वर्तमान केन्द्रीय समिति विघटन गरी १५औँ महाधिवेशन नहुन्जेलसम्मका लागि नयाँ कार्यसमिति गठन गर्ने प्रस्ताव पेस गरिएको छ।

बन्द सत्रमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले सांगठानिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन्।

विज्ञापन

बन्द सत्रको अध्यक्षता श्यामकुमार खड्काले गरेका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka