Premier Cables
Premier Steel

कोशी प्रदेश

ग्रामथान गाउँपालिका कार्यालय अगाडि स्थानीयको विरोध प्रदर्शन

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, पुष १७, २०८२  | अपराह्न १२:३४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका कार्यालय अगाडि स्थानीयले प्रदर्शन गर्दै विकासलाई गति दिन माग गरेका छन् ।

बिहीबार ठूलो संख्यामा गाउँपालिका कार्यालय पुगेका स्थानीयले विकासमा भईरहेका अवरोध हटाउन माग गर्दै नारा लगाएका छन् ।

ग्रामथानमा विगत लामो समयदेखि अध्यक्ष र उपाध्यक्षबीच विवाद रहँदै आएको छ । कार्यपालिका बैठकमा समेत विवाद भई मुद्दा अदालतसम्म पुग्ने गरेको छ ।

स्थानीयले विकासलाई नरोक्न र गति दिन माग गर्दै प्रदर्शन गरेका हुन ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka