Premier Cables
Premier Steel

राष्ट्रिय

आज टोपी दिवस, युवामा बढ्दो आकर्षण

Calendar बिहिबार, पुष १७, २०८२  | बिहान १०:०६ बजे

काठमाडौँ । १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘नेपाली टोपी: हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् ।

नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

बिज्ञापन

यस अवसरमा काठमाडौँको वसन्तपुरमा विशेष कार्यक्रमको आयोजन गरिएको थियो । कार्यक्रममा सहभागीहरू ढाका टोपी लगाएर उपस्थित भएका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka