Premier Cables
Premier Steel

राजनीति

समानुपातिक बन्द सूची बुझाउन अधिकांश दल निर्वाचन आयोगमा

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, पुष १४, २०८२  | अपराह्न १:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । विभिन्न राजनीतिक दलहरू समानुपातिकतर्फको बन्द सूची बुझाउन निर्वाचन आयोग पुगेका छन्।

अहिलेसम्म चार वटा राजनीतिक दलले समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची आयोगमा दर्ता गराइसकेका छन्।

बिज्ञापन

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन भएकाले दलहरू फाइल बोकेर आयोग परिसरमा उपस्थित भएका हुन्। आयोग परिसरमा बसेर उनीहरू बन्द सूची बुझाउने तयारीमा जुटेका छन्। खुला चौरमै दलका प्रतिनिधिहरू उम्मेदवारको बन्द सूची मिलाउने काम गरिरहेको दृश्य देखिएको छ।

निर्वाचन आयोगका अनुसार नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रियम लोकतान्त्रिक पार्टीले समानुपातिकतर्फको बन्द सूची बुझाइसकेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa