Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

यमुना एक्सप्रेसवेमा ११ वटा सवारीसाधन ठोक्किए, १३ जनाको मृत्यु

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, पुष ०१, २०८२  | अपराह्न ३:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

दिल्ली । भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ ।

मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो ।

बिज्ञापन

मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ ।

एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर आगो लागेको थियो ।

उनले भने, ‘त्यहाँ भेटिएका भग्नावशेष र अन्य अवशेषहरू शवगृहमा पठाइएको थियो। डाक्टरहरूले यसको जाँच गरे। परीक्षणपछि १३ जनाको मृत्यु भएको पुष्टि भयो ।’

प्रहरी अधिकारीले तीनवटा शवको पहिचान भइसकेको बताए, बाँकी जलेको वा आंशिक रूपमा जलेको शवको डीएनए मार्फत पहिचान गरिने बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa