Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

सुडानमा ‘आतंकवादी’ आक्रमण हुँदा ६ जनाको शान्ति सैनिकको मृत्यु

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर २८, २०८२  | बिहान ११:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सुडानमा संयुक्त राष्ट्र शान्ति मिसनमा खटिएका बंगलादेशका ६ जवानको मृत्यु भएको छ । आठजना घाइते छन् । बंगलादेश सेनाले शनिबार यसबारे जानकारी गराएको हो ।

सुडानको अबेई क्षेत्रस्थित राष्ट्रसंघको एक बेसमा आक्रमण गरिएको थियो । बंगलादेशको रक्षा मन्त्रालयको अन्तरसेवा जनसम्पर्क निर्देशनालयले उक्त क्षेत्रमा लडाइँ अझै जारी रहेको जनाएको छ ।

बिज्ञापन

बंगलादेश राष्ट्रसंघका मिसनमा एक प्रमुख योगदानकर्ता राष्ट्र हो । हाल सेना, नौसेना, वायुसेना र प्रहरी गरी बंगलादेशका ६ हजारभन्दा बढी जनशक्ति युद्धग्रस्त अफ्रिकी देशमा तैनाथ छ । यसमा सुडान पनि समावेश छ ।

हालै राष्ट्रसंघले सुडानको अबेई क्षेत्रको मिसनका निम्ति आफ्ना सैनिकहरू पठाएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa