Premier Cables
Premier Steel

विज्ञान र प्रविधि

चेपाङ विद्यार्थीले बनाएको नेपाली स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर २४, २०८२  | अपराह्न १:०१ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । चेपाङ विद्यार्थीहरूले तयार पारेको ‘स्लिपर्स टु स्याट’ नामक भू–उपग्रह (स्याटेलाइट) चीनबाट सफलतापूर्वक प्रक्षेपण गरिएको छ। बिहान करिब साढे ९ बजे गरिएको प्रक्षेपणपछि स्याटेलाइट अन्तरिक्षमा पुगेको प्रोजेक्ट म्यानेजर रिसभ अधिकारीले जानकारी दिएका छन्।

उनका अनुसार अब दिउँसो १२ बजे उक्त स्याटेलाइटसँग अनलाइन कनेक्सन स्थापित हुने अपेक्षा छ।

“अन्तरिक्ष पुगिसक्यो। अब १२ बजे अनलाइन कनेक्सन हुन्छ। त्यसका लागि हामी नास्टको ग्राउन्ड स्टेसनतर्फ जाँदै छौँ। अनलाइन कनेक्सन सफल भएपछि प्रारम्भिक सफलता प्राप्त भएको मानिन्छ,” अधिकारीले बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka