Premier Cables
Premier Steel

राष्ट्रिय

कुलमान-बालेन संगसंगै

Calendar सोमबार, मंसिर १५, २०८२  | बिहान ११:२३ बजे

काठमाडौं । उज्यालो नेपाल पार्टी खोलेर राजनीतिमा होमिएका उर्जामन्त्री कुलमान घिसिङले काठमाडौं महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका छन् ।

घिसिङले फेसबुकमा लेखेका छन् – ‘देश बनाउने अभियानमा हामी सँगै छौं।’

बिज्ञापन

बालेन सचिवालयका अनुसार यो भेट शनिबार बालेनकै निवासमा भएको हो ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka