Premier Cables
Premier Steel

बैंक तथा वित्त

चांदबेलामा स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

Calendar सोमबार, मंसिर १५, २०८२  | बिहान ७:५३ बजे

विराटनगर । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको आयोजनामा सुनसरीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

इनरुवा शाखाको आयोजनामा भएको कार्यक्रममा लघुवित्त कारोबार गरिरहेका एक सयजना सदस्य सहभागी रहेको बताइएको छ ।

बिज्ञापन

आर्थिक उपार्जन गर्ने विधि,बचत- खर्च गर्ने तरिका, लगानी गर्ने र आर्थिक जोखिमबाट सुरक्षित रहने विषयसँग सम्बन्धित ज्ञान र सीपबारे जानकारी गराइएको स्वावलम्बनका शाखा प्रबन्धक नारायण सुवेदीले बताए ।

कार्यक्रममा महिला बचतकर्ता, स्थानीय जनप्रतिनिधि लगायत सहभागी थिए ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka