Premier Cables

अर्थ कोशी प्रदेश

कोशी प्रदेशः पहिलो चौमासिकमा पाँच प्रतिशतमात्र पूँजीगत खर्च

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर १०, २०८२  | अपराह्न १२:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विगत तीन आर्थिक वर्षको तुलनामा कोसी प्रदेश सरकारको पहिलो चौमासिक अवधिसम्मको खर्च घटेको छ ।

आर्थिक वर्ष २०८२/८३ को कार्तिक महिनासम्म जम्मा रु.३ अर्ब २९ करोड ५८ लाख खर्च भएको आर्थिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

विज्ञापन

कुल खर्च मध्ये चालु खर्च रु.१ अर्ब ५९ करोड ११ लाख, पूँजीगत खर्च रु.८३ करोड २१ लाख र स्थानीय तहमा वित्तीय हस्तान्तरणको रु.८७ करोड २६ लाख रहेको छ ।

चालु आ.व.२०८२/८३ को कात्र्तिक महिनासम्म कुल विनियोजनको ९.२ प्रतिशत खर्च भएको छ । जसमा चालु खर्च ११%, पूँजीगत खर्च ५% र स्थानीय तह अनुदान १९% प्रतिशत खर्च भएको छ ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म प्रदेश सरकारको कुल खर्चमध्ये सबै भन्दा बढी असोज महिनामा रु.१ अर्ब ९४ करोड ३७ लाख खर्च भएको छ भने सबैभन्दा कम खर्च श्रावण महिनामा भएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka