Premier Cables
Premier Steel

राजनीति

ओलीलाई कानुनले ठेगान लगाउँछ: गृहमन्त्री अर्याल

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक ०४, २०८२  | साँझ ६:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जाँचबुझ आयोगको अस्तित्व अस्वीकार गरे कानुनी दायरामा ल्याइने स्पष्ट गरेका छन्।

अनलाइनखबरलाई दिएको विस्तृत अन्तर्वार्तामा गृहमन्त्री अर्यालले ओली ‘सुपर सिटिजन’ होइन भन्ने टिप्पणी गर्दै कानुन सबैका लागि बराबर हुने बताएका छन्।

बिज्ञापन

‘पूर्वराजाले आफैंलाई “पूर्वराजा” भनेर चिनाउनुहुन्छ, त्यस्तो ऐतिहासिक भूमिकामा रहेका व्यक्तिलाई पनि सामान्य नागरिकको रूपमा स्वीकार गरिएको छ,’ मन्त्री अर्यालले भने, ‘अब ओलीज्यूलाई कानुनभन्दा माथि छु भन्ने लागेको होला, तर कानुनको दायरामा ल्याइन्छ। उहाँले जाँचबुझ आयोगको अस्तित्व अस्वीकार गर्नुभयो भने पनि कानुनले उहाँलाई ठाउँमा ल्याउँछ।’

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa