Premier Cables
Premier Steel

राजनीति

जनआन्दोलन समितिको बैठकस्थलबाट शिवसेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar आइतबार, बैशाख २८, २०८२  | अपराह्न १:०४ बजे

शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थलबाट उनलाई पक्राउ गरिएको हो ।

प्रहरीले अदालतको पक्राउ पूर्जि बोकेर सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा आएका थिए । बस्नेतलाई पनि नगत १५ चैतको राजावादी आन्दोलनमा संलग्न रहेको आरोप लगाइएको छ ।

बिज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka