Premier Cables
Premier Steel

समाचार

रामचोक दुर्गा मन्दिरमा नेपाली सेनाद्वारा फूलपाती बढाइँ

नोट: यो समाचार १ महिना अघिको हो

Calendar सोमबार, असोज १३, २०८२  | बिहान ११:३१ बजे

विराटनगर। मोरङको जहदा गाउँपालिका -४ स्थित दुर्गा भवानीको मन्दिरमा नेपाली सेनाले फूलपाती बढाइँ गरेको छ ।

बडादशैंको अवसरमा सोमबार सप्तमीको अवसर पारेर भव्य बढाइँ गरिएको हो ।

बिज्ञापन

सेनाको थलाह ब्यारेकका नेपाली सेनाले फूलपाती बढाइँमा सहभागी भएसंगै दुर्गा भवानीको विशेष पूजा अर्चना गरिएको छ ।

विजया दशमीको सन्दर्भमा हरेक वर्ष दुर्गा भवानीको पूजा हुन्छ ।

मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष किसन रजभरले नवमीका दिन नौजना कन्याको पूजा र प्रसादपछि दशमीको दिन जमरा र फूलपाती स्थानीयलाई वितरण गरिने बताए ।

Oplus_16908288

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka