Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

पटनामा सेप्टेम्बर २९ बाट मेट्रो रेल, प्रधानमन्त्री मोदीले उद्घाटन गर्ने

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०९, २०८२  | बिहान ११:४८ बजे
Hamro Biratnagar Headlines

पटना । बिहारको राजधानी पटनामा संचालन हुने मेट्रो रेल सेवाको सबै तयारी पूरा भएको छ । सेप्टेम्बर २९ तारिकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रेलसेवा उद्घाटन गर्ने तय भएको छ ।

पहिलो चरणमा मेट्रो तीन स्टेसनहरूमा चल्नेछ । नयाँ पाटलिपुत्र बस टर्मिनल, जिरो माइल र भूतनाथसम्म ।

बिज्ञापन

हालसम्म जम्मा पाँच मेट्रो स्टेशनहरू तयार भएको भारतीय संचारमाध्यमले जनाएका छन् । नयाँ पाटलिपुत्र बस टर्मिनल, जिरो माइल, भूतनाथ, खेमनीचक र मलाही पकडसम्म चल्ने रेलसेवा तीन डब्बे हुने छ ।

तीन उचाइमा बनेका स्टेसन र एउटा डिपो सञ्चालनको लागि तयार भएको भारतीय रेल्वेले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka