Premier Cables
Premier Steel

राष्ट्रिय

थप पाँच जना मन्त्रीमा सिफारिस, को को परे ?

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ०५, २०८२  | राती ९:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सरकारमा थप पाँच जना मन्त्री सिफारिस भएका छन् ।‌

महावीर पुनसहित पाँच जनाको नाम मन्त्री नियुक्तिका लागि सिफारिस गरिएको हो। पुनलाई शिक्षा मन्त्री बनाउने प्रस्ताव गरिएको हो।

बिज्ञापन

त्यसैगरी, पूर्वन्यायाधीश अनिल सिन्हालाई कानुन, उद्योग वाणिज्य तथा भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइने तयारी छ।

मदन परियारलाई कृषि मन्त्रालय, संगिता मिश्रलाई स्वास्थ्य मन्त्रालय, र जगदिश खरेललाई सूचना मन्त्रालयको जिम्मेवारी दिन राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa