Premier Cables

राष्ट्रिय

‘सुशीला कार्कीको डरले म भाग्छु र ?’- ओली

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज २३, २०८२  | अपराह्न २:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । जेनजी आन्दोलनपछि सार्वजनिक मञ्चमा देखिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले पासपोर्ट रोक्काको प्रयास र उपत्यका छोड्न नदिएको विषयमा आपत्ति जनाउँदै आफू डराएर नभाग्ने स्पष्ट पारेका छन्।

भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वप्रति कटाक्ष गर्दै भने, ‘सुशीला कार्की डरको डरले केपी ओली भाग्छ’

विज्ञापन

उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नउत्तालिन चेतावनीसमेत दिएका छन्।

ओलीले आफू मञ्चमा बोल्न नपाएको भन्दै सडकमा तमासा गर्नुपरेको टिप्पणी गर्दै सरकारको व्यवहारप्रति असन्तुष्टि जनाएका थिए। उनले भने, ‘राजनीति चलाउने, देश चलाउने कुरा ठट्टा होइन।’ ओलीले संसद पुर्नस्थापनाको लागि लाग्ने र त्यसका लागि फागुन २१ कुर्न जरुरी नभएको बताए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka