Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

विराटनगरबाट ९० किलोमिटर परको पूर्णिया विमानस्थल संचालनमा

Calendar मंगलबार, भाद्र ३१, २०८२  | अपराह्न २:४७ बजे

विराटनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरबाट ९० किलोमिटर दक्षिणमा अवस्थित पूर्णियामा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका छन् ।

यो एयरपोर्ट संचनलनमा आएसँगै नेपालका यात्रुहरुलाई समेत भारत आउजाउ गर्न सहज हुने छ ।

बिज्ञापन

पूर्णिया एयरपोर्ट पाँच महिनाभन्दा कम समयमा बनाइएको हो । कर्मसियल फ्लाइटलाई हरियो झन्डा देखाएर एयरपोर्टको सेवा शुरु गरिएको थियो । यहाँबाट अब भारतको राजधानी नयाँ दिल्लीसहितका सहरमा नियिमत उडान हुने छ ।

‘अब पूर्णिया एभिएसन म्यापमा आएको छ,’ मोदीले भने,‘यो ठूलो उपलब्धी हो । यो पुरै क्षेत्रलाई आधुनिक हाइटेक रेल सेवाबाट जोडिएको छ ।’ मोदीले बन्दे भारतलाई पनि हरियो झन्डा देखाएका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka