Premier Cables

समाचार

दमक भ्यू टावरमा प्रदर्शनकारीद्वारा आगजनी

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २४, २०८२  | साँझ ५:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । देशभर आन्दोलनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले झापाको दमकस्थित भ्यू टावरमा आगजनी गरेका छन्।

मंगलबार प्रदर्शनका क्रममा उनीहरूले टावरमा आगो लगाएका हुन्।

विज्ञापन

घटनाले टावरमा क्षति पुगेको जनाइएको छ भने सुरक्षाकर्मीहरू घटना नियन्त्रणमा जुटिरहेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka