Premier Cables
Premier Steel

राष्ट्रिय

रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकाले

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २४, २०८२  | साँझ ४:२६ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकालेका छन् । मंगलबार (भदौ २४) प्रदर्शनकारीले ललितपुरको नक्खु कारागारबाट लामिछानेलाई निकालेका हुन् ।

‘जेनजी’ पुस्ताले सोमबार (भदौ २४)देखि थालेको प्रदर्शन अराजक बन्दै गएको छ ।

बिज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka