Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी मुख्यमन्त्री कार्यालयमा तोडफोड र आगजनी

Calendar मंगलबार, भाद्र २४, २०८२  | अपराह्न ३:४४ बजे

विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् ।

अपरान्ह पुगेका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय प्रवेश गरी आगजनी र तोडफोड गरेका हुन ।

बिज्ञापन

यसअघि नाराबाजी गर्दै प्रदर्शनकारी मुख्यमन्त्री कार्यालयतर्फ अघि बढेका थिए । मुख्यमन्त्री हिक्मत कार्की भागिसकेका थिए । उनी कार्यालयमा थिएनन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka