Premier Cables

राजनीति

पोखरामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २३, २०८२  | अपराह्न ३:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

पोखरा ।पोखरामा सोमबार दिउँसो २ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको छ।

गण्डकी प्रदेशको राजधानी पोखरामा सुरक्षा अवस्था चनाखो बनेपछि, प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले सूचना प्रकाशित गरी कर्फ्यू आदेश जारी गरेकी हुन्।

विज्ञापन

प्रशासनले जारी गरेको आदेश अनुसार, सोमबार दिउँसो २ बजेदेखि अर्को सूचना नभएसम्म कर्फ्यू कायम रहनेछ।

कर्फ्यू अवधिभर पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर सभा, जुलुस वा प्रदर्शन गर्न नपाइने स्पष्ट गरिएको छ।

स्थानिय प्रशासनले नागरिकलाई शान्ति सुरक्षाको लागि कर्फ्यू आदेशको पालना गर्न अनुरोध गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka