Premier Cables
Premier Steel

विराटनगर

बरगाछीमा जलाइयो सरकारी गाडी

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २४, २०८२  | साँझ ५:४९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगरको बरगाछी चोकमा सरकारी गाडीमा आगजनी भएको छ ।

प्रदर्शनकारीले बरगाछी सडकमै पिकअप गाडीमा तोडफोड र आगजनी गरेका हुन् ।

बिज्ञापन

अहिले विराटनगरमा प्रदर्शनकारीले सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गर्ने क्रम अझै रोकिएको छैन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka