Premier Cables

समाचार

प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ४ पुग्यो

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २३, २०८२  | अपराह्न ३:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । काठमाडौंको बानेश्वरमा जेनजी पुस्ताको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ४ पुगेको छ।

प्रहरीको उच्च स्रोतका अनुसार, थप दुई जनाको मृत्यु उपचारको क्रममा ट्रमा सेन्टरमा भएको पुष्टि गरिएको छ।

विज्ञापन

यसअघि, सिभिल अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भइसकेको थियो।

सामाजिक सञ्जाल बन्दको विरोधमा भइरहेको प्रदर्शन क्रमशः उग्र बन्दै गइरहेको छ। कर्फ्यु आदेश जारी गरिएको भए पनि प्रदर्शन रोकिएको छैन।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka