Premier Cables
Premier Steel

विराटनगर

विराटनगर महानगरको गेटमाथि च्यातिएको झण्डा जेनजी प्रदर्शनकारीले फेरिदिए

नोट: यो समाचार २ महिना अघिको हो

Calendar सोमबार, भाद्र २३, २०८२  | अपराह्न १:४७ बजे

विराटनगर । विराटनगर महानगरपालिकाले प्रवेशद्वारामा नफेरेको च्यातिएको झण्डा जेनजी प्रदर्शनकारीले फेरिदिएका छन् ।

विगत लामो समयदेखि महानगरको गेटमा च्यातिएको झण्डा थियो । महानगरले फेर्न चासो दिएको थिएन । जनप्रतिनिधिहरु सँधै त्यही च्यातिएको झण्डा मुनिबाट कार्यालय प्रवेश गर्थे तर फेर्न चासो दिएका थिएनन् ।

बिज्ञापन

सोमबार जेनजी प्रदर्शनकारीले विराटनगर महानगर कार्यालय अगाडि पुगे । उनीहरुले च्यातिएको झण्डा देखे त्यसपछि राष्ट्रिय झण्डप्रति सम्मान दर्शाउँदै गेटमाथि चढेर नयाँ झण्डा फहराई दिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka