Premier Cables
Premier Steel

समाचार

विराटनगर १३ बाट साढे गाेरुको उद्धार

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०८, २०८२  | राती ९:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगर पालिका वार्ड १३ बाट महानगरपालिका पशुपन्छी साखा को सहकार्यमा संचारकर्मी आदर्श यादब समन्वय मा चौपाया साढे गोरुको उद्धार गरिएकाे छ ।

महानगरपालिका वार्ड नं. १३ मा चौपाया (साढे गोरु) को उद्धार तथा उपचार कार्य सफलतापूर्वक सम्पन्न गरिएको छ। यो कार्य महानगरपालिका पशुपन्छी शाखाको सहकार्यमा तथा सञ्चारकर्मी आदर्श यादवको समन्वयमा सम्पन्न भएको हो।

बिज्ञापन

उद्धारपश्चात गोरुको उपचारको क्रममा प्राविधिक टोली र शाखा प्रमुखको अहम भूमिका रह्यो। उनीहरूको सक्रिय सहभागिता र दक्षताले उद्धार तथा उपचार कार्यलाई प्रभावकारी बनाएको थियो।

यस अभियानले जनावरप्रतिको संवेदनशीलता, स्थानीय सहभागिता र संस्थागत समन्वयको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।

स्थानीय सञ्चारकर्मी आदर्श यादवको समन्वयमा आज विराटनगर महानगरपालिका वार्ड नं. १३ बाट साढे गोरुको सफल उद्धार गरिएको छ। उद्धार कार्यले महानगरपालिकाको जनावरप्रति उत्तरदायी भूमिका झल्काउँछ साथै स्थानीय तह र बासिन्दाबीचको समन्वयको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa