Premier Cables
Premier Steel

विराटनगर

रोटरी मिडटाउन र सेन्ट्रलको संयुक्त पदस्थापन सम्पन्न

Calendar बुधबार, भाद्र ०४, २०८२  | बिहान ७:०७ बजे

विराटनगर । रोटरी क्लब अफ विराटनगर मिडटाउन र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको सयुक्त पदस्थापन भव्य रुपमा सम्पन्न भएको छ ।

विराटनगरको होटल रत्नामा आयोजित एक कार्यक्रमबीच पदस्थापन सम्पन्न भएको हो ।

बिज्ञापन

त्यस कार्यक्रमको डिस्ट्रीक गभर्नर रोटरियन विनोद कोइराला गराएका थिए । अध्यक्षद्वय घनश्याम काबरा र सुजु कोइलाले पद तथा गोपनियताको सपथ लिएका छन् । सचिवमा पदमा क्रमश संजय बंशल अग्रवाल र निहारिका गुप्ताले पदभार ग्रहण गरेका छन् ।

रोटरी मिडटाउनका पब्लिक इमेज चेयर प्रदीप अग्रवालले दिएको जानकारी अनुसार कार्यक्रममा १०२ जना सहभागी थिए । रोटरी क्लबले विभिन्न सामाजिक कार्यहरु गर्दे आएको छ । शैक्षिक तथा समाजिक क्षेत्रमा रोटरियनहरुले सहयोग गर्दै आएका छन् ।

दुबै क्लबले स्वास्थ्य क्षेत्रमा विभिन्न सर्वसाधारणलाई सहयोग गर्न मेडिकल क्याम्प समेत संचालन गर्ने गरेका छन् । नव निर्वाचित पदाधिकारीलाई डिस्ट्रीक्ट गभर्नरद्वारा पदस्थापन गराइएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka