Premier Cables
Premier Steel

समाचार

पुष्पवृष्टि गर्दै विराटनगरको आकाशमा फन्को मार्यो सेनाको हेलिकप्टर

Calendar आइतबार, भाद्र ०१, २०८२  | साँझ ४:३८ बजे

विराटनगर । श्रीराधाकृष्ण रथयात्रामा पुष्पवृष्टि गर्न नेपाली सेनाको हेलिकप्टर विराटनगर आई पुगेको छ ।

सेनाको हेलिकप्टरले आकाशबाट पुष्पवृष्टि गर्ने छ । कोसी प्रदेश सरकारको समन्वयमा रथयात्रामा पुष्पवृष्टि गर्न होलिकप्टर मागाइएको हो ।

बिज्ञापन

राधाकृष्ण रथयात्रालाई विराटनगरमा मात्र नभई देश विदेशमा समेत विशेष मान्ने गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka