Premier Cables

समाचार

विराटनगरका छिमेकी मन्दिरहरुबाट समेत निस्कन्छ भव्य रथयात्रा

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०१, २०८२  | अपराह्न २:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राधाकृष्ण रथयात्रा विराटनगरमा मात्र होइन कोसी प्रदेशका धेरै स्थानमा निकालिएको छ । विराटनगरको बुढीगंगा गाउँपालिकास्थित राधाकृष्ण मन्दिर, विराटनगरको कृष्ण प्रणामी मन्दिर, झोराहाटस्थित राधाकृष्ण मन्दिर, इटहरीस्थित प्रणामी मन्दिरबाट समेत आज रथयात्रा निकालिएको छ ।

कोसी प्रदेशमा मात्र नभएर विराटनगरको रथयात्रा एसियाकै ठूलो हो । पोखरियास्थित प्रणामी मन्दिर परिसरबाट निस्किएको रथयात्रा आयल निगम, ठूलोमिल चोक हुँदै कोसी राजमार्ग परिक्रमा गरेर फेरि मन्दिर परिसरमा आई समापन भएको थियो ।

विज्ञापन

छेउका स्थानबाट निस्कने रथयात्रााम सहभागी भएका भक्तजनहरु अपरान्ह विराटनगरमा आई मिसिने गर्दछन् ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka