Premier Cables

विराटनगर

रुख काटिएको जिम्मेवारी प्राधिकरणले लियो

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २७, २०८२  | अपराह्न १:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरको सत्यनारायण मन्दिर अगाडिको ९० वर्ष पुरानो पिपलको रुख काटिएको जिम्मेवारी नेपाल विद्युत प्राधिकरणले लिएको छ । रथयात्राका क्रममा अवरोध हुने भएपछि त्यहाँको रुख कटान गरिएपछि अभियानकर्मील यसको चर्को आलोचना गरेका थिए ।

रुख काटिएको विषयमा सोमबार नै अभियानकर्मीहरुको एक टोलीले नेपाल विद्युत प्राधिकरण विराटनगरका प्रमुखलाई ज्ञापन पत्र दिएको थियो ।

विज्ञापन

रुख जोगाउने अभियन्तामा खटिएका पारुल क्षेत्रीसहितको टोलीले सोमबार रुख क्षेत्रमै क्षमापूजा समेत गरेका थिए । गो ग्रिनका अभियानकर्मी उत्तम दाहाल, सुधिर दुलाल, देवचन्द्र घिमिरे,महेश कुमार चापागाईं, सुशील केसीलगायतले विभिन्न सरकारी निकायमा पुगेर ध्यानकर्षण गरेका थिए ।

रुख काटिनु उचित नभएको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी, विराटनगर महानगरपालिकाका मेयर र जिल्ला वन कार्यालय मोरङका प्रमुखको समेत ध्यानाकर्षण गरिएको थियो । त्यस क्रममा प्राधिकरणले रुख पूरै ढाल्ने तयारी नभएको तर हाँगाबिगामात्र छिमोल्ने योजना रहेको जानकारी दिइएको एक अभियानकर्मीले बताए ।

अभियानकर्मीले सोमबार क्षमापूजा समेत गरेका थिए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka