Premier Cables

राजनीति राष्ट्रिय

विद्या भण्डारीको पक्षमा खुल्ने नेतामाथि धमाधम स्पष्टीकरण

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन १८, २०८२  | बिहान ७:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुला अभिव्यक्ति दिएका तीन जना नेता–कार्यकर्तामाथि नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले कारबाही प्रक्रिया अघि बढाएको छ।

महासंघले स्थायी कमिटी सदस्यसहित तीन नेतालाई स्पष्टीकरण माग्ने निर्णय गरेको हो। कारबाही प्रक्रिया अन्तर्गत स्थायी कमिटी सदस्य तथा केन्द्रीय सदस्यहरू हरिवंश कडरिया, कमलमणि गौतम र हरि बर्तौलालाई स्पष्टीकरण सोधिने महासंघले जनाएको छ।

विज्ञापन

ती नेताहरूले सामाजिक सञ्जालमार्फत पार्टीविरुद्ध अराजक अभिव्यक्ति दिएको आरोप लगाइएको छ। महासंघका अनुसार उक्त अभिव्यक्तिको छानबिन गरी आवश्यक कारबाही अघि बढाउने जिम्मा अनुशासन आयोगलाई दिइएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka