Premier Cables
Premier Steel

समाचार

मोटर सेट गर्दा करेन्ट लागेर मृत्यु

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार २३, २०८२  | बिहान ६:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित सयपत्रि टोलमा आइतबार साँझ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

आफ्नै खेतमा रोपाइँको तयारी गर्दै गर्दा करेन्ट लागेर गम्भीर घाइते भएका ३९ वर्षीय रोषन जिमीको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

आइतबार साँझ ७ बजे घर नजिकैको पैनिबाट मोटर सेट प्रयोग गरी खेतमा पानी तान्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो।

तत्काल घाइते अवस्थामा उनलाई उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल लगिएकोमा चिकित्सकले साँझ ७ः१५ बजे मृत घोषित गरेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka